Techie IT
सोमबार, वैशाख ८,२०८२

कपनमा कोठाभित्र महिलाको शव फेला


काठमाडौँ, २० असार । काठमाडौँको कपनस्थित आकाशेधारामा कोठाभित्र एक महिलाको शव फेला परेको छ ।

करिब ३५ वर्षीया महिलाको कोठामा खाटमा लडिरहेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

कोठमा ति महिलाको सुस्त श्रवण भएका बोल्न नसक्ने छोरा पनि रहेको प्रहरीको भनाइ छ । हाल प्रहरीले टोलीले अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #महिलाको शव फेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545