तारकेश्वर वडा नं ९ को कार्यालयमा चोरी सेवाग्राही मर्कामा

असार, काठमाडौं । तारकेश्वर वडा नं. ९ को कार्यालय गए राती वडा कार्यालयमा भएका ३ थान कम्प्युटर, १ थान इलेक्ट्रीक हाजिर मेसिन, ३ थान मल्टीपल्क, सिसि क्यामेराको हार्डडिस्क लगायतका सिस्टमहरु र कार्यालयमा प्रयोग गरिने चप्पलदेखि वर्षातिसम्म चोरी भएपछि वडा कार्यालयबाट प्रदान गरिँदै आएकाने सेवाहरु प्रभावित भएको छ ।
वडा कार्यालय परिसरका मुख्य दुई गेटहरु भने बन्द अवस्थामा नै रहेको थियो । कार्यालय समयमा कार्यालय सहायक कर्मचारी गएर भित्र जान खोज्दा सबै ढोकाहरु खुल्लादेखि निजले तत्काल प्रहरिलाई खबर गरेका थिए ।
बालाजु प्रहरि वृत्तका डिएसपि गौतम मिश्रसहितको प्रहरि टोली नगर प्रमुख कृष्णहरि महर्जनले कार्यालयको अवस्थाबारे घटना थाहा पाउने वित्तिकै अनुगमन गरेका थिए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर वडा नं ९ को कार्यालय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्