त्रियुगा नगरपालिका मेयरमा काँग्रेसका वसन्त बस्नेत निर्वाचित

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा काँग्रेसका उम्मेदवार वसन्त बस्नेत निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भागवत राउतलाई २ हजार ८६ मतान्तरले पराजित गरेका हुन् ।
त्रियुगामा ४० हजार १ सय ३७ मत खसेकोमा बस्नेतले १३ हजार ९ सय ५९ मत ल्याएका थिए भने राउतले ११ हजार ८ सय ७३ मात्र मत प्राप्त गरेका थिए ।
उपमेयरमा एमालेकी महेश्वरी राई निर्वाचित भएकी छन् । राईले नेपाली काँग्रेसका उम्मेदवार सरिता राईलाई १ हजार ७ सय २२ मतान्तरले पराजित गरेका थिए । महेश्वरीले १३ हजार ७ सय ३ मत ल्याएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी सरिताले ११ हजार ९ सय ८१ मात्र मत प्राप्त गरिन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #त्रियुगा नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्