Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपाल हज कमिटीको सदस्यमा सनम बेगम नियुक्त


 

काठमाडौं । गृह मन्त्रालयले नेपाल हज कमिटीको सदस्य पदमा सनम बेगमलाई नियुक्त गरेको छ ।

नेपाल हज समितिको कार्यबिधि २०७२ को दफा ३ को उपदफा २ ख बमोजिम बेगमलाई सदस्य पदमा नियुक्त गरिएको नियुक्त पत्रमा उल्लेख छ ।

बेगमलाई दुई बर्षको कार्यकाल रहने गरि नियुक्त गरिएको हो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #गृह मन्त्रालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545