Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौं महानगरमा एकीकृत समाजवादीको पहिलो जित, वडाध्यक्ष बने ईश्वरमान डंगोल


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर १५ मा नेकपा एसका ईश्वरमान डंगोलको प्यानलै विजयी भएको छ ।

भर्खरै सम्पन्न भएको मतगणना अनुसार डंगोलले ३४७६ मत प्राप्त गरेर विजयी भएका हुन । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका जीवन डंगोलले १५७२ मत प्राप्त गरे भने एमालेका पूर्णकाजी डंगोललाई १३९३ मत पाएर पराजित बने ।


क्याटेगोरी : स्थानीय
ट्याग : #ईश्वरमान डंगोल, #काठमाडौँं महानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545