Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानलै विजयी


काठमाडौं । काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले) का ध्रुव नारायण मानन्धर विजयी भएका छन् । उनले तीन हजार १२४ मत ल्याए ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धरले दुई हजार ६५४ मत प्राप्त गरे । महिला सदस्यमा रजनी महर्जन (धौवान्जार) दुई हजार ८४१ मतसहित विजयी भए ।

दलित महिला सदस्यमा एमालेका मैयाँ देउला र सदस्यद्वयमा एमालेका रुपेश महर्जन र एमालेका राम बाबू कोइराला विजयी भए ।


क्याटेगोरी : स्थानीय
ट्याग : #काठमाडौँं महानगरपालिका, #ध्रुवनारायण मानन्धर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545