Techie IT
सोमबार, वैशाख ८,२०८२

ललितपुर महानगर २४ मा एमालेका दिनेशजंग पाण्डे विजयी


ललितपुर । ललितपुर महानगरको वडा नम्बर २४ अध्यक्ष सहित नेकपा एमाले प्यानलै विजयी भएको छ। एमालेका दिनेशजंग पाण्डेको १०६७ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका श्यामहरि महर्जन ८९७ मत ल्याएर पराजित हुनुभएको छ । वडा अध्यक्ष पाण्डे सहित अरु सदस्य समेत एमालेका प्यानलै निर्वाचित हुनुभएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #दिनेशजंग पाण्डे, #ललितपुर महानगर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545