Techie IT
सोमबार, वैशाख ८,२०८२

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता कायमै


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १५ हजार ४०५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत पाएका छन् ।

यस्तै, उपमेयरमा एमालेकी स्यानी चौधरीले १४ हजार ६१५ मत पाउँदा एकीकृत समाजवादीकी जोगबहादुर रानाले १० हजार ८९२ मत पाएकी छिन् ।


क्याटेगोरी : स्थानीय
ट्याग : #तुलसीपुर उपमहानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545