Techie IT
शनिबार, वैशाख ६,२०८२

चुमनुब्री गाउँपालिका ३ मा माओवादी केन्द्रको प्यानलै विजयी


गोरखा। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

माओवादी केन्द्रका उम्मेदवार राम कुमार गुरुङ ७ सय ११ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उक्तम गुरुङले ३ सय ८१ मत प्राप्त गरे ।

चार वडा सदस्यहरुमा पनि माओवावदी केन्द्रका उम्मदेवार विजयी भएका छन् ।


क्याटेगोरी : स्थानीय
ट्याग : ##गोरखा, #चुमनुब्री गाउँपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545