Techie IT
शनिबार, वैशाख ६,२०८२

चुमनुब्री गाउँपालिका ४ मा कांग्रेसको प्यानलै विजयी


गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार पेमा ग्याल्पो लामा १सय ५६ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार छिरीङ छेम्बोलले ८५ मत प्राप्त गरे ।

चार वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मदेवार विजयी भएका छन् ।


क्याटेगोरी : स्थानीय
ट्याग : #चुमनुब्री गाउँपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545