Techie IT
मंगलबार, वैशाख ९,२०८२

बुढानिलकण्ठ -१० मा नेकपा एमालेको प्यानल भारी अन्तरले विजयी ,कस्तो छ मत अन्तर ?


बुढानिलकण्ठ नगरपालिका वडा नं  १० मा नेकपा एमालेको प्यानल भारी अन्तरले विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले प्रकासित गरेको अन्तिम नतिजा अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा विजयी भएका नेकपा एमालेका नवराज भट्टराईले २५८१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डोर प्रसाद आचार्यले १३११ मत प्राप्त गरेका छन ।


क्याटेगोरी : स्थानीय
ट्याग : #बुढानिलकण्ठ -१०


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545