Techie IT
मंगलबार, वैशाख ९,२०८२

मुड्खु ककनी खण्ड पिच गर्न माग गर्दे तिनपिप्लेमा सडक अवरुद्ध


काठमाडौं । मुड्खु–ककनी सडकखण्ड पिच गर्न माग गर्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । तिनपिप्लेमा भेला भएर स्थानीयले सवारी साधन आउ–जाउमा रोक लगाएका छन् ।

सडक पिच गर्न माग गर्दै स्थानीयले केही दिन अगाडि पनि सवारी आवागमन बन्द गरेका थिए ।

स्थानीयको अवरोधका कारण नुवाकोट तर्फ जाने फोहोरका टिपरहरूलाई समेत तिनपिप्लेबाटै फिर्ता पठाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545