एमाले तारकेश्वर ९ मा लक्ष्मण मर्हजनको अध्यक्षतामा टोल कमिटि गठन

तारकेश्वर काठमाडौं । नेकपा एमाले वडा कमिटी ९ मा लक्ष्मण मर्हजनको अध्यक्षतामा बाक्चा पाँखा नया वस्ति टोल कमिटि गठन भएको छ ।
भेलाले टोल कमिटीको उपाध्यक्षमा सृजना मर्हजन , सचिवमा सुरेश लुइटेल , सह सचिवमा टंक आचार्य सहित 33 सदस्य टोल कमिटि गठन गरेको हो ।
सो भेलामा वडा नं ९ कमिटिका अध्यक्ष श्यामकृष्ण मर्हजन , वडा अध्यक्ष बलराम सीटौला लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #टोल कमिटि
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्