Techie IT
सोमबार, वैशाख ८,२०८२

एमाले टोखा वडा नं ८ को कार्यालय उद्घाटन तथा टोल कमिटि गठन


टोखा काठमाडौ । नेकपा एमाले टोखा वडा नं ८ को वडा कमिटिको कार्यालय उद्घाटन गरिएको छ ।

बिहिबार वाडा नं ८ मा अवस्थीत गौरी गाँउमा स्थापित सो कार्यालयको उद्घाटन काठमाडौ जिल्ला अध्यक्ष दिपक निरौलाले गर्नुभएको थियो ।

 

सोही अवसरमा वडा भित्र बिभिन्न ४ वटा टोल कमिटि गठन गरिएको छ ।

कार्यक्रममा मेयर प्रकाश अधिकारी , नगर कमिटि अध्यक्ष सत्य नारायण डंगोल , नेता केशव स्थापित लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले टोखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545