Techie IT
सोमबार, वैशाख ८,२०८२

एमाले काठमाण्डौ क्षेत्र नं ६ को संयोजकमा बिश्वनाथ लामिछाने


नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ६ को संयोजकमा बिश्वनाथ लामिछाने पुन चयन भएका छन । नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले लामिछानेलाई काठमाण्डौ क्षेत्र नं ६ को संयोजकमा चयन गरेको हो।

सो बैठकले क्षेत्रको सह संयोजकमा डवल सिंह शोर्मा तथा सचिवमा कृष्ण प्रसाद अधिकारलिाई चयन गरेको छ।

बेठकले तारकेश्वर नगर ईन्चार्जको जिम्मेवारी बिबेक देवकोटालाई दिएको छ । यस अघिका नगर ईज्चार्ज बिदुर अर्याललाई काठमाडौं क्षेत्र नं ७ को संयोजकको जिम्मेवारी दिइएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले काठमाण्डौ क्षेत्र नं ६


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545