नागार्जुन नगरपालिकाको जनसंख्या कति ?

नागार्जुन नगरपालिकाको प्रारम्भिक जनसंख्या १,१५,५०७ रहेको छ। तथ्यांक विभागले जारी गरेको प्रारम्भिक मतगणनाका अनुसार नागार्जुन नगरपालिकामा महिलाको जनसंख्या ५७,८७६ भने पुरुषको जनसंख्या ५७,६३१ रहेको छ।
२०७८ सालको जनगणना अनुसार नागार्जुनमा ३१,३२३ परिवार रहेका छन भने १७,४६६ घरमा जनगणना गरिएको छ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्