गुल्मिको मदाने गाउँपालिका बाट नेपाली कांग्रेस परित्याग गरि ४ दर्जन बढी एमालेमा प्रवेश

गुल्मी । गुल्मिको मदाने गाउँपालिका बाट नेपाली कांग्रेस परित्याग गरि ४ दर्जन बढी एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले गुल्मीको अधिवेशन मा मदाने गाउँपालिका ७ भनभने बाट करिब दुई दर्जन र अरु वडा बाट दुई दर्जन भन्दा बढी एमालेमा प्रवेश गरेका हुन ।
एमाले गुल्मिको अधिवेशन तम्घासमा एमाले नेता गोकर्ण बिष्टले खादा तथा अबिरले एमालेमा स्वागत गर्नुभएको हो ।
नेकपा एमालेले ल्याएको सुखी नेपाली समृद्ध नेपाको नाराले देशला समृद्ध बनाउने र जनताको सुख दुखमा एमालेले मात्र जनताको जनभवना अनुरुप काम गर्छ भन्दै गाउँपालिकाका कांग्रेस कार्यकर्ता हरु एमाले प्रवेश गरेका हुन ।
नेकपा एमाले गुल्मीले युवा जनशक्ति र बैचारिक राजनीति लाई प्राथमिकता दिएको र नेतृत्वमा युवाहरु लाई स्थापित गरेको बताउदै मदाने गाउपालिका ७ भनभनेका कांग्रेस कार्यकर्ता हरु एमाले प्रवेश गरेका हुन ।
क्याटेगोरी : स्थानीय
ट्याग : #गुल्मिको मदाने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्