काठमाडौ क्षेत्र नं ६ प्रदेश ख मा सभापतिका प्रत्यासी तिमिल्सिना को हुन ?

काठमाडौ । नेपाली कांग्रेसको प्रदेश समितिको अधिवेशन मंसीर ३ गते देशैभर हुँदैछ । यसै सन्र्दभमा काठमाडौ क्षेत्र नं ६ प्रदेश ख मा पनि चुनाबी रौनक बढेको छ । प्रदेश सभापतिमा बिभिन्न नेताहरुले उम्मेद्धारी घोषण गरिरहदा बिष्णुभक्त तिमिल्सिनाको नाम चर्चामा छ ।
१६ बर्षको उमेर देखि नेविसंघमा आवद्ध रही पञ्चाय विरुद्धको आन्दोलनमा होमिएका तिमिल्सना २०४६ सालको आन्दोलनमा सकृय भुमिका निभाएको उनी बताउनुहुन्छ ।
२०६२–६३ को जनआन्दोलनका घाइते तथा तत्कालीन शाही सेनाले पटकपटक हिरासतमा रहेका तिमिल्सिना २०६७ मा तत्कालीन धर्मस्थली गाउँ बिकास समितिको सभापतिमा निर्वाचित भई काठमाडौंका तत्कालीन गाविस सभापतिहरु मध्य सर्वोउत्कृस्ट सभापतिको रुपमा सम्मानित भएका थिए ।
२०७४ को प्रदेश सभा प्रतिनिधि सभा आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौ क्षेत्र नं ६, प्रदेश सभा९ख० बाट सांसद पदका उठेका तिमिल्सिना कुसल संगठक एवं काठमाडौं क्षेत्र नं ६ को संगठन विभाग प्रमुखको रुपमा काम गरि आम कार्यकर्ता माझ लोकप्रिय रहेका छन ।
क्याटेगोरी : स्थानीय
ट्याग : #बिष्णुभक्त तिमिल्सिना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्