उपभोक्ताको रोजाईमा नेपालटारको आरुस हेलमेट एण्ड एससरीज

नेपालटार काठमाडौ । पछिल्लो समय मोटरसाइकलमा युवाहरुको आकर्षण बढीरहेको छ । बिशेष गरि काठमाडौको साघँुरा सडक र पार्कीङ्ग अभावका कारण सडकमा अन्य सवारी साधन भन्दा मोटरसाइकल बढी देखीन्छ । काठमाडौको काँठ क्षेत्रको बिकाश संगै हरेक घरमा मोटरसाइकल तथा स्कुटर रहेका छन । सोही स्थानलाई मध्यनजर गर्दे नेपालटारको आरुस हेलमेट एण्ड एससरीज अहिले ग्राहकहरुको रोजाइमा परेको छ । आफूहरु बिगत लामो समयदेखी सो पसलबाट स्तरीय सामान पाउँदै आएको र साथीहरुपनि आर्कषण रहेको मनमैजु निवासी प्रताप मर्हजन बताउनुहुन्छ ।
बिगत १५ बर्ष देखी टेकुमा संचालीत सो पसल हाल काठमाडौको काँठ भेगलाई बिषेश प्राथमिकतामा राखीएको संचालक कमला खत्रीको भनाई छ ।
खत्रीका अनुसार सुपथ मूल्यमा गुणस्तरीय सामानहरुको मात्र बिक्री बितरण भैराखेको छ । सो पसलमा बिभिन्न ब्राण्डका हेलमेट , टायर , सजावटका सामाग्री , लगायतका बिभिन्न सामाग्रीहरु सहजै उपलब्ध हुँदै आएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #आरुस हेलमेट एण्ड एससरीज
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्