तारकेश्वर पैयाटार हाइटमा देउसी भैलो सहित दुर्गेश थापाको धमाकेदार प्रस्तुति हुने

तारकेश्वर काठमाडौ । शुभदिपावलीको अवसरमा पैयाटार हाइटमा देउसी भैलो कार्यक्रम हुने भएको छ । रास्ट्रीय कलाकारहरु सहितको सामाजिक सेवाको लागि देउसी भैलो कार्यक्रमको आयोजना गरिएको पैयुटार युथ क्लबले बताएको छ । क्लबको जानकारी अनुसार कार्तिक १९ गते शुक्रबार (गोरु तिहारको दिन बेलुकी ४ बजे देखि हुनेछ ।
सो कार्यक्रममा चर्चित गायक तथा दुर्गेश थापाको धमाकेदार प्रस्तुति , रास्ट्रीय कलाकार तथा जादुगर महादेब त्रिपाठी को ससक्त प्रस्तुति, चर्चित गायक प्रतीक पौडेलको सुमधुर गायन, कर्ण राज गिरि , चर्चित नृत्याङ्ना संचिता को मनै लोभ्याउने नृत्य तथा स्थानिय कालाकारहरुको बेजोड प्रस्तुती रहने आयोजले बताएको छ ।
बालकलाकारहरुको देउसी भैलो सहितको बिबिध प्रस्तुती र सथमा काभ्याम नेपाल ब्याण्डको लाइभ म्युजिक सहितको दमदार रकिङ्ग प्रस्तुति हुने पैयाटर युथ क्लबका सस्थापक सदस्य तथा कार्यक्रम संयोजक पवन कार्कीले बताए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #पैयाटार हाइट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्