सुडाल एमालेको उपसचिवमा १९ वर्षीय दुलाल

चाँंगुनारायण । भक्तपुरको चागुनारायण नगरपालिकाबाट युवा उमेरका निरञ्जन दुलाल वडा उपसचिवमा निर्वाचित भएपछि अहिले उनको चर्चा चुलिएको छ ।‘अनेरास्ववियुमा आबद्ध १९ वर्षीया निरञ्जन शनिबार सम्पन्न भएको एमालेको वडा अधिवेशनबाट ८ नम्बर वडाको उपसचिवमा निर्विरोध निर्वाचित भएका हुन् । कक्षा ११ अध्ययन गर्दा नै एमालेको अनेरास्ववियुमा वडा र नगरपालिकामा आबद्ध भएका उनी अहिले वडा तहको अधिवेशनमा पार्टीको उपसचिव बनेका हुन् ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मुलुकभर वडास्तरका कमिटिको अधिवेसन सम्पन्न भएको छ ।
कार्यक्रमका सहभागीहरुले वडाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चो परिचर्चो गरेका थिए ।
वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #सुडाल एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्