Techie IT
शनिबार, वैशाख ६,२०८२

तारकेश्वरबाट एमाले विधान महाधिवेशनमा ६ जना प्रतिनिधि


काठमाडौं, १५ असोज । एमालेको आजदेखी शुरु भएको प्रथम विधान महाधिवेशनका लागी तारकेश्वरबाट ६ जना प्रतिनिधि चयन भएका छन ।

ललितपुरस्थित गोदावरीमा भएको महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ ।

जसमा तारकेश्वर नगरपालिकाबाट श्यामकुमार घिमिरे ,रामेश्वर बोहरा ,लेखनाथ फुयाँल ,बिन्दा बुढाथोकी ,बिश्वनाथ लामिछाने ,भवानी डोटेल धिताल ,रहेका छन।


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545