Techie IT
सोमबार, वैशाख ८,२०८२

कांग्रेस तारकेश्वर ११ को इकाई सभापतिमा कविराज बस्नेत सहित सबै पदाधिकारी सर्बसम्मत


तारकेश्वर काठमाडौ । नेपाली कांग्रेस तारकेश्वर वडा नं ११ को इकाई सभापतिमा कविराज बस्नेत चयन भएका छन । मंगलबार भएको इकाई अधिवेशनबाट बस्नेत सभापतिमा चयन भएका हुन ।

त्यस्तै उपसभापतिमा गौरव बस्नेत , संजय वुलुन सचिवमा दिराज थापा , सरोज अधिकारी , सह– सचिवमा रबि बस्नेत , यसोधा घिमिरे रहेका छन ।

हेर्नुहोस सदस्य र क्षेत्रीय प्रतीनिधिहरुको नामावली : 

 


क्याटेगोरी : स्थानीय
ट्याग : #काँग्रेस तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545