Techie IT
सोमबार, वैशाख ८,२०८२

नेपाली कांग्रेस तारकेश्वर २ को इकाई सभापतिमा रामहरि कार्की सर्बसम्मत


तारकेश्वर काठमाडौ । नेपाली कांग्रेस तटारकेश्वर वडा नं २ को इकाई सभापतिमा रामहरि कार्की सर्ब सम्मतिबाट चयन भएका छन । आज भएको अधिवेशनबाट कार्की सर्वसम्मतिबाट चयन भएका हुन ।

कांग्रेसको काठमाडौंसहित ७ जिल्लामा आज वडा अधिवेशन गरेको छ । तारकेश्वरमा केही वडाहरुमा चुनाव भएको छ भने नतिजा केही समयमै आउने बताइएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #इकाई सभापति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545