Techie IT
सोमबार, वैशाख ८,२०८२

चुनिखेल सडक : कालोपत्रे भएको तिन महिना नबित्दै भत्कियो


बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को टुपेक उकालोमा रहेको सडकमा खाल्डो देखिएको हो। कालोपत्रे भएको तिन महिना नबित्दै  चुनिखेलको सडक भत्किएको छ।

सो सडकमा रहेको खाल्डोको तस्विर राख्दै स्थानीय रामलाल श्रेष्ठले यसरि जनताको पैसामा भएको कमसल कामको दोषी माथि कारवाही हुनुपर्ने माग गरेका छन।

वडाको मुख्य सडकका रुपमा रहेको सो स्थानमा कालोपत्रे भएक छोटो समय नबित्दै त्यस्तो हुनुमा ठेकेदार र सो मा संलग्न हुनेहरु दोषी रहेको भन्दै उनले कालोपत्रे हुदा भएको खुसि लामो समय नटिकेको बताएका छन।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #चुनिखेल सडक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545