Techie IT
आईतबार, वैशाख ७,२०८२

टोखामा आज राष्ट्रिय युवा सघंको नगर कमिटि गठन हुँदै


शोभा तामाङ्ग

टोखा काठमाडौ । नेपाल कम्युनिस्ट पाटि एमाले निकट राष्ट्रिय युवा सघं नेपालको भेला आज हुँदै छ ।

टोखा नगर कमिटीको आयोजनामा युवा सघं नेपाल टोखा नगर कमिटि गठन हुने एमाले टोखा नगर कमिटिका अध्यक्ष सत्यनारायण डंगोलले बताए ।

टोखा सदभाव बैक्वटमा आज दिउँसो ३ बजे हुने भेलाको प्रमुख अतिथि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र विशेष अतिथि राष्ट्रिय युवा सघंका अध्यक्ष किरण पौडेल मेयर प्रकाश अधिकारी सहितका नेता कार्यकर्ताहरुको उपस्थीती हुने बताइएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #राष्ट्रिय युवा सघं


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545