नागार्जुन नगरपालिकाका प्रशासन शाखा प्रमुख लुइटेलको बिदाइ

काठमाडौँ, भाद्र ९। नागार्जुन नगरपालिकाको योजना तथा प्रशासन शाखा प्रमुख रमेश लुइटेललाइ बिदाइ गरिएको छ। करिब ४१ वर्ष ३ महिना ३ दिन लामो निजामती सेवाको यात्रापछि अनिवार्य अवकाश पाई सेवानिवृत्त भएका लुइँटेलको बिदाइ गरिएको हो । उनलाई नगरपालिका प्रमुख मोहन बहादुर बस्नेत,उप प्रमुख सुशिला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर लगायत नगरपालिकाका कर्मचारीहरुले शुभकामना सहित बिदाइ गरेका हुन।
कार्यक्रममा नगर प्रमुख मोहन बहादुर बस्नेतलेअवकाश प्राप्त योजना तथा प्रशासन शाखा प्रमुख रमेश लुइटेलले नगरपालिकामा निर्वाह गरेका भूमिकाको प्रसंशा गर्दै मायाको चिनो सहित सेवानिवृत्त जीवन सुखद रहोस भन्ने शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सेवानिवृत्त भएका लुइँटेले नगरपालिकामा रहदा सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्