Techie IT
बुधबार, माघ २३,२०८१

तारकेश्वरमा एस्ट्राजेनेका खोपका लागि ११ केन्द्रबाट खोप लगाइने


काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (२५ र २६ गते) देखि दोस्रो मात्रा दिइने भएको छ ।

 

यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

 

स्वास्थ्य कार्यालय काठमााडौंले अनलाइन प्रणालीमा विवरण इन्ट्री नगराएकालाई खोप दिए कारबाही गर्ने चेतावनी दिएको छ ।

एस्ट्राजेनेका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ ।

तारकेश्वर नगरपालिका अन्तर्गत स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रमा ११ वटा खोप केन्द्रहरु तोकीएको छ ।

 

 

 


क्याटेगोरी : स्थानीय
ट्याग : #एस्ट्राजेनेका खोप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545