तारकेश्वरमा कोभिड विरुद्धको खोप अभियान सुरु , यि दुई स्थानबाट लगाउन सकिने

काठमाडौं । तारकेश्वर नगरपालिकामा कोरोना भाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप अभियान सुरु भएको छ ।
नगर स्वास्थ्य निरिक्षक बिनोद कुमार शाहका अनुसार तारकेश्वर नगरपालिका वडा नं. ८ मा रहेको मनमैजु स्वास्थ्य चौकी र वडा नं. ६ मा रहेको धर्मस्थली स्वास्थ्य चौकी खोप केन्द्रमा बिहाज १० बजेबाट खोप अभियान सुरु भएको हो ।
चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेसंगै तारकेश्वरमा पनि जेठ २५ गतेदेखी २९ गतेसम्म ६० वर्ष देखि ६४ वर्ष उमेरसम्मका वृद्धवृद्धाहरुलाई खोप अभियान संचालित हुने बताइएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #कोभिड विरुद्धको खोप
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्