नागार्जुन नगरपालिकामा आज देखि कोरोना खोप लगाइदै ,हेर्नुहोस कँहा कँहा ?

नागार्जुन नगरपालिकामा आज देखि चाइनिज भेरोसेल पहिलो मात्रा लगाइनेछ । यस अभियान अन्तर्गत ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाइ खोप लगाइने छ ।
जसमा नाम्ग्याल स्कुल , इलाइट बोर्डीङ्ग स्कुल , रत्नराज्य मा.बी सूच्याटार स्वास्थ चौकीमा खोप संचालन हुने बताइएको छ ।
खोप अभियान जेठ २५ गते देखी २९ गतेसम्म बिहान १० बजेदेखी ५ बजेसम्म हुने छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्