नागार्जुनमा खोप खरिदको संयोजकमा उपप्रमुख शुशिला अधिकारी

काठमाडौं जेठ १७ । नागार्जुन नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ। जेठ १६ गते नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त बैठकले निम्न निर्णय गरेको प्रेस बिज्ञप्ति मार्फत जानकारी गराइएको छ । आर्थिक वर्षा २०७८/७९को बार्षिक नीति कार्यक्रम तथा बजेट सम्बन्धि कार्यतालिका स्वीकृत गरि मिति २०७८ साल जेठ ९ गते नगर सभा सम्पन्न गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।
नगरपालिकाको आन्तरिक स्रोत बाट पहिलो चरणमा रु पांच करोड बराबरको खोप G to G मार्फत खरिद गर्न मुल्य सहित नेपाल सरकार स्वास्थ्य तथा जन संख्या मन्त्रालय संग अनुमति माग गर्ने साथै सो खोप खरिद समितिको संयोजकमा उप प्रमुख शुशिला अधिकारी रहेकी छिन।
क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुनमा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्