Techie IT
शनिबार, वैशाख ६,२०८२

नागार्जुनमा कोरोना संक्रमण बाट ३३ जनाको मृत्यु , २२३३  जनामा कोरोना


काठमाडौँ, जेठ १४। नागार्जुन नगरपालिकामा २०७८ जेठ १३ गते सम्ममा १२५५ जना पुरुष र  ९७८जना महिला गरि कुल  २२३३  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी  गराएको छ ।

हाल सम्म नगरपालिकाका ३३ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ।

कुल संक्रमित मध्ये ६४६ जनाले  कोरोना जितेका छन  ।  नगरपालिकाका १५१९ जना होम आइसोलेसनमा रहेका छन भने अस्पतालमा ३५ जना रहेको जानकारी गराएको छ ।

सक्रिय संक्रमितको संख्या १५५४ जना रहेको समेत उल्लेख गरिएको छ।


क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुन नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545