बानिंयाटार युवा समाजद्धारा टोखालाई ४६ थान अक्सिजन सिलीन्डर सहयोग

काठमाडौ । बानिंयाटार युवा समाजले ४६ थान अक्सिजन सिलिंडर टोखा नगरपालिका वडा २ लाई सहयोग हस्तान्तरण गरेको छ ।
कोरोना भाइरसको बढ्दो संकटका कारण टोखामा पनि अक्सिजन अभावका कारण
अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै अक्सिजनसहितको सिलीन्डर सहयोग गरेको बानिंयाटार युवा समाजका प्रबिन बानियाले बताए ।
यसै बिच टोखाका वडा अध्यक्ष दिपकराज जोशीले पैसा भन्दा पनि अक्सीजन नपाएको कारण धेरैको ज्यान चोखीमा रहेको र संकलित अक्सिजनले कोभिड संक्रमित बिरामीहरुको उपचार गर्न थप सहज हुने बताए ।
टोखा प्राथमिक स्वास्थ केन्द्रबाट ग्रिन सिटि अस्पताललाई १० वटा अक्सीजन समेत सहयोग गरिएको बताइएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #बानिंयाटार युवा समाज
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्