Techie IT
आईतबार, वैशाख ७,२०८२

बुढानीलकण्ठ नगरपालिकामा आईतबार ७२ जनामा कोभिड संक्रमण


बुढानीलकण्ठ नगरपालिकामा आईतबार ७२ जनामा कोभिड-१९ संक्रमण  पुष्टि भएको छ ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल  सम्म नगरपालिका भित्र कुल ६४४ जनामा संक्रमण देखीएको छ जसमा  ३१५ महिला र ३२९ पुरष रहेका छन् ।

वडागत विवरण :

वडा नं १ :  १ महिला र  १ पुरुष

वडा नं २:  १ महिला र  १ पुरुष

वडा नं ३: १ महिला

वडा नं ४ : ६ महिला र  ४ पुरुष

वडा नं ५:  ३ महिला र ३ पुरुष

वडा नं ६: ) ४ महिला र  ३ पुरुष

वडा नं ८:  ७ महिला र  ४ पुरुष

वडा नं ९:  ३ महिला र  ४ पुरुष

वडा नं १०:  ३ महिला र  ५ पुरुष

वडा नं ११:  ५ महिला र ६ पुरुष

वडा नं १२: २ महिला र ३ पुरुष

वडा नं १३:  २ महिला ।


क्याटेगोरी : स्थानीय
ट्याग : ##बुढानीलकण्ठ नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545