Techie IT
आईतबार, वैशाख ७,२०८२

वडाअध्यक्ष बिदुर सापकोटालाई कोरोना


तारकेश्वर काठमाडौं । तारकेश्वरका वडा अध्यक्ष बिदुर सापकोटालाई कोरोना संक्रमण भएको छ ।
वडा नं १ का वडाअध्यक्ष सापकोटालाई गत १९ गते बाट ज्वरो आएको र परिक्षण गर्दा पोजेटीभ आएको हो ।

हाल आपूmलाई शशिर गलेको , खाना रुची नभएको , अत्यन्तै कमजोरी महशुस भई होम क्वारेन्टाइनमा बसेको बताए ।

उनले आफुसंग सम्पर्क भएकाहरुलाई सचेत रहन समेत आग्रह गरेका छन ।


क्याटेगोरी : स्थानीय
ट्याग : #वडाअध्यक्ष बिदुर सापकोटा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545