टोखामा १५५ जनामा गरिएको एन्टिजेन टेष्टमा ४५ जनामा पोजेटिभ

काठमाडौं । टोखा नगरपालिकामा १५५ जनामा गरिएको एन्टिजेन टेष्टमा ४५ जनामा पोजेटिभ देखिएको छ ।
११ ओटै वडाको नागरिकहरुलाई वडा नं. ५ को श्रीमाज सामुदायिक भवनमा नगर स्वास्थ्य नगरबासीको एन्टिजेन टेष्ट गर्दै आइरहेको छ । त्यस्तै वडा नं. १ का अध्यक्ष श्रीकृष्ण अधिकारीकाअनुसार टोखा १ बाट १० जनाले परिक्षण गराउँदा सबैको नेगेटिभ आएको बतटाएका छन् । त्यस्तै टोखा नगरपालिकाले नगरबासीमा निःशुल्क अक्सिजनसहितको एम्वुलेन्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
टोखा नगरपालिकाले प्रत्येक हप्ताको मंगलबार र शुक्रबार कन्याट्क ट्रेसिङलाई प्राथमिकता दिएर एन्टिजेन टेष्ट गर्दै आएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #टोखा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्