Techie IT
आईतबार, वैशाख ७,२०८२

तारकेश्वरमा कोरोना बिरुद्ध जनचेतना मुलक कार्यक्रम सञ्चालन


काठमाडौं । सामुदायिक सेवा केन्द्र तारकेश्वरले कोरना विरुद्ध जनचेतना मूलक कार्यक्रम सञ्चतालन गरेको छ।

सामुदायिक सेवा केन्द्र तारकेश्वर र महानगरीय प्रहरी वृत बालाजुको संयुक्त पहलमा तारकेश्वर नगरपालिका विभिन्न वडाहरुमा गत शुक्रबारदेखि कोभिड १९ सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गदै आएको सामुदायिक सेवा केन्द्र तारकेश्वरका सचिव पार्वती थापाले बताइन् ।

सचिव  थापाका अनुसार नयाँ भेरियन्ट सहितको कोभिड -१९ को संक्रमण तिब्ररुपमा फैलिएकाले यसको संक्रमणलाई समुदायमा फैलिन नदिन  सबै वडाहरुमा यस्ता जनचेतनामूलक कार्यक्रमहरु गरिने केन्द्रको योजना रहेको छ ।

 

 


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545