Techie IT
आईतबार, वैशाख ७,२०८२

तारकेश्वर सानो पुल नजीकै एक घरमा आगोलागीबाट साढे दुई करोडको क्षति


काठमाडौंको तारकेश्वर नगरपालिका-४ लोलाङ हाइटको एउटा घरमा आइतबार दिउँसो आगलागीबाट साढे दुई करोडको क्षति भएको छ।

सोफा बनाउने कारखानामा वेल्डिङ गर्ने क्रममा अपरान्ह साढे ४ बजेपछि आगलागी भएको वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठले जानकारी दिए।

उनका अनुसार फममा आगलागी भएपछि कामदारहरू भागेका थिए र सामान सबै जलेका छन् तर मानवीय क्षति भएको छैन ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #आगोलागी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545