Techie IT
आईतबार, वैशाख ७,२०८२

गोकर्णेश्वर नगरपालिकामा आज निस्शुल्क आँखा परिक्षण तथा मोतियाबिन्दुको अप्रेसन गरिदै


काठमाडौं । काठमाडौंको  गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा आइतबार निशुल्क आँखा परिक्षण तथा मोतियाबिन्दुको अप्रेसन कार्यक्रम सञ्चालन भइरहेको छ ।

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा ग्रामिण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्रको प्राबिधिक सहयोगमा वडा नं ६ को कार्यालयमा आज  बिहान १० बजे देखि ३ बजे सम्म सञचालन हुने नगरपालिकाले जनाएको छ । तसर्थ नगरपालिकाले यस अवसरको लाभ लिन आफना सबै नगरबासिलाई हार्दिक अनुरोध गरेको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #गोकर्णेश्वर नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545