नागार्जुन नगरपालिकाको नगरस्तरीय अतिरिक्त कार्यक्रम वायुप्रदुर्षणका कारण एक हप्ता पछाडी स¥यो

सीता पौडेल
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका लागी आयोजना गरेको नगरस्तरीय अतिरिक्त क्रियाकलाप अन्तर्गतको कार्यक्रम निर्धारित समयभन्द एक हप्ता पछाडी सरेको बताएको छ । नगरपालिकाको नगरकार्यपालिकाको कार्यालयले मंगलबार सबै सामुदायिक तथा संस्थागत विद्यालयहलाई पत्राचारमार्फत सो विषयमा जानकारी गराएको हो ।
आव ०७७ / ०७८को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यहि चैत्र २० गते सञ्चालन गर्ने भनिएको सो कार्यक्रम वायूप्रदुर्षणका कारण विद्यालयहरु बन्द भएकाले एक हप्ता पछाडी सारेको जनाएको हो ।
नगरपालिकाले यहि चैत्र २७ गते शुक्रबार सोही समय र स्थानमा नै कार्यक्रमा सञ्चालन गर्ने योजना बनाएको र सोही बमोजिम सबै विद्यालयहरुले तयारी गर्न पत्राचार गरि अनुरोध समेता गरेको जनाएको छ ।
हेर्नुहोस् सूचि,पत्रसहित)
क्याटेगोरी : स्थानीय
ट्याग : ##अतिरिक्त कार्यक्रम हप्ता पछाडी स¥यो, #hot, #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्