Techie IT
शनिबार, वैशाख ६,२०८२

नुवाकोटको शिवपुरी गाउँपालिकामा अध्यक्षकप फुटबल प्रतियोगिता हुने ,१२ वटै स्थानीय तहले भाग लिने


नुवाकोटको शिवपुरी गाउँपालिकामा अध्यक्षकप फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लामै पहिलो पटक हुने सो प्रतियोगीतामा गाउँपालिकाले आफ्नै महत्वकांक्षी योजना अन्तर्गत निर्माण गरिरहेको वडा नं ७ स्थित ‘शिवपुरी रंगशाला’मा फुटबल खेल आयोजना हुने बताइएको छ ।

आन्तरिक पर्यटनको प्रवद्र्धन र खेलकुदको संस्कृति विकास गर्न नुवाकोटका १२ वटै स्थानीय तहले भाग लिने गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।
खेलबारे शुक्रवार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने गाउँपालिकाको तयारी छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #शिवपुरी गाउँपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545