Techie IT
शनिबार, वैशाख ६,२०८२

नागार्जुन नगरपलिकाले नगरस्तरीय अतिरिक्त क्रियाकलाप गर्ने


सीता पौडेल 
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई समेटेर अतिरिक्त क्रियाकलाप गर्ने भएको छ ।नरपालिकाले हालै एक सूचना प्रकाशित गरि  आर्थिक वर्ष ०७७ ÷०७८को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सो कार्यक्रम गर्न लागेको जनाएको छ ।

कार्यक्रममा चित्रकला र निबन्ध लेखन प्रतियोगिता गरिने नगरपालिकाले जनाएको छ । प्रतियोगिता यहि चैत्र २० गते विहान ११ बजेबाट शुरु हुने जनाइएको छ ।
(हर्नुहोस् सूचिसहित )


क्याटेगोरी : स्थानीय
ट्याग : ##नगरस्तरीय अतिरिक्त क्रियाकलाप गर्ने, #नागार्जुन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545