कुन्चीप्वाकलमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा बृहत सांस्कृतिक कार्यक्रम हुँदै

तारकेश्वर काठमाडौ । २८५७ औं सोनाम ल्होछारको अवसरमा कुन्चीप्वाकल साङ्गलामा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।
याङ्गला हयुल्ला तामाङ्ग समाजद्धारा आयोजना हुने सो कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बजोड प्रस्तुती हुन याङ्गला हयुल्ला तामाङ्ग समाजले बताएको छ ।
कार्यक्रममा राष्ट्रिय कलाकार खम्बे ,राजेन्द्र गिरि अम्बीका अधिकारी लगायतको बेजोड प्रस्तुती रहेने छ ।
नेपाल बौद्द महासंघको अध्यक्ष धर्मगुरु आचार्य नोर्फु शेर्पाको बिशेष अतिथिमा सम्पन्न हुने सो कार्यक्रम फागुँन २२ गते शनिबार कुन्चीप्वाकलमा हुँदै छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #कुन्चीप्वाकल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्