Techie IT
शुक्रबार, वैशाख ५,२०८२

तारकेश्वर नगरपालिकाको पशुसेवा शाखाले काउम्याट वितरण गर्ने


काठमाडौं । तारकेश्वर नगरपालिकाको पशुसेवा शाखाले आर्थिक वर्ष २०७७÷०७८ को कार्ययोजना अनुसार नगरपालिका भित्र गाईभैंसी पालन गर्ने कृषकहरुका लागि काउम्याट वितरण गर्ने भएको छ ।

तारकेश्वर नगरपालिकाको पशु सेवा शाखा  धर्मस्थिलिले यहि फाल्गुन १६ गते सार्वजनिक सूचना जारी गदै गते चैत्र १५ गतेसम्म तारकेश्वर नगरपालिकाको पशु सेवा शाखामा निवेदन दिनु पर्ने जनाएको छ । यस विषयमा सबै वडा कार्यालयहरुमा सूचना टाँस गरिएको समेत सो शाखाले जनाएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : ##, ##पशुसेवा शाखा, #काउम्याट वितरण गर्ने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545