भगवती क्लबको ३० औं वार्षिक उत्सव कार्यक्रम सम्पन्

टोखा । टोखा नगरपालिका गणेशथानको भगवती क्लबले ३० औं वार्षिक उत्सव मनाएको छ । आज सोमबार गणेशथानमा एक कार्यक्रमको आयोजना गरि क्लबले सो वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको हो ।
वार्षिक उत्सवका अवसरमा क्लबका खेलाडीहरुलाई ट्रयाकसुट वितरण गरिएको क्लबका निवर्तमान अध्यक्ष रमेश नापितले बताए ।
यसै अवरसमा आज दिउँसो साढे तीन बजे अल्फा हाउसमा हुन गइरहेको बि डिभिजन लिग फुटबल खेलमा सो क्लबका खेलाडीहरुले
सहभागीता जनाउने निवर्तमान अध्यक्ष नापितले जानकारी दिए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #टोखा, #भगवती क्लबको ३० औं वार्षिक उत्सव
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्