आरामदायी निद्राका लागि के गर्ने?

मानिस स्वस्थ रहन राम्रो निद्रा आवश्यक छ। कतिपयलाई समयमा निद्रा नलाग्ने समस्या हुन्छ। अनिद्राले मानसिक र शारीरिक दुवै स्वास्थ्यलाई असर गर्न सक्छ।
आरामदायी निद्राका लागि के के हुन् उपायहरु?
- नियमित समयमा सुत्न जानुहोस् र उठ्नुहोस् ।
- धेरै व्यायामहरू गर्नुहोस् तर सुत्नुभन्दा अगाडि कठिन व्यायामहरु नगर्नुहोस् ।
- आरामदायी ओछ्यान र सिरानी प्रयोग गर्नुहोस् ।
- शान्त र अँध्यारो कोठा बनाउनुहोस् ।
- सुत्नुभन्दा अगाडि एकदमै धेरै पानी र कफी वा चिया नपिउनुहोस् ।
- आरामदायी सङ्गीत सुन्नुहोस् ।
- सुत्ने बाहेक अन्य समयमा बिस्तारामा नबस्नुहोस् ।
- तपाईंले सुत्नुभन्दा कुनै अधुरा काम, गल्ती र समस्याका विषयमा नसोच्नुहोस् ।
- बिस्तारामा हुँदा नपढ्नुहोस्, टेलिभिजन नहेर्नुहोस्, संगीत नसुन्नुहोस् ।
- बिस्तारामा गएको २० मिनेटसम्म निद्रा नलागेमा उठ्नुहोस् र फेरि निद्रा लागेजस्तो भएपछि मात्रै विस्तारामा जानुहोस् ।
- सुत्ने एउटा समय फिक्स गर्नुहोस् ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #सुत्ने एउटा समय फिक्स गर्ने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्