जाडोमा छालामा देखिने समस्याबाट कसरी जोगिन सकिन्छ?

गर्मीको तुलनामा जाडो मौसममा छालामा बढी समस्या देखिने गर्छ। चिसो मौसमको प्रभाव छालामा पर्ने भएकोले जाडोमा छालामा सुख्खापनको समस्या बढी देखिन्छ।
जाडोमा छालामा देखिने समस्याहरु केके हुन्?
छाला फुस्रो हुनु, एग्जेमा, सोरायासिस, छाला फुट्नु, कोल्ड अर्टिकेरिया जाडोमा छालामा देखिने मुख्य समस्या हुन्। त्यस्तै गोडा तथा हातका औंलाहरु सुन्निने तथा निलो हुने, ओठ फुट्ने लगायतका छाला सम्बन्धी समस्या जाडो महिनामा प्रमुख रुपमा देखिने गर्छन्।
जाडोमा छालाको एलर्जी किन बढ्छ ?
एलर्जीको कुरा गर्नुपर्दा डाबर एलर्जीको कुरा गर्नुपर्ने हुन्छ। जाडोमा ‘क्लोड एक्टिेडिया’वा चिसोको कारणले छालामा डाबरहरु आउने तथा घाममा हराउँदै जाने हुन्छ।
जुनसुकै उमेरका मानिसहरुलाई पनि यस प्रकारको एलर्जीको समस्या हुनसक्छ। कतिपय अवस्था हाम्रै वातावरणमा रहेका बोट बिरुवा, ढुसी लगायतका तत्वहरुले पनि एलर्जी हुने गर्छ।
जाडोमा छालाको हेरचाहका लागि गर्नुपर्ने कामहरु के के हुन्?
- मुख धुँदा वा नुहाउँदा सकेसम्म मनतातो पानीको प्रयोग गर्ने।
- हाइड्रेसनको लागि मोस्चराइजर तथा तेलको प्रयोग गर्ने।
- घरमा हिटर बाल्दा ह्युमिनी फायरको प्रयोग गर्ने।
- पानी तथा तरल पदार्थ पर्याप्त सेवन गर्ने।
- शरीरका ढाक्ने कपडाको प्रयोग गर्ने।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #जाडोमा छालामा देखिने समस्याबाट कसरी जोगिन सकिन्छ?
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्