Techie IT
शुक्रबार, चैत्र २८,२०८१

रुघा कसरी निको बनाउन सकिन्छ ?


सामान्यतया रुघा एलर्जी र भाइरल दुई प्रकारका हुन्छन् । धुलो धुवाँ, चिसो, वनस्पति र जनावरको एलर्जीले रुघा लाग्छ ।

केही सामान्य कुराहरूमा ध्यान दिइयो भने रुघाबाट बच्न सकिन्छ :

  1. चिसो र तातो एकसाथ प्रयोग नगर्ने
  2. रुघा लागेका मान्छेको सम्पर्कमा नआउने
  3. बेसार पानी पिउने 
  4.  बाफ लिने 
  5. नाकमा  ‘षड्बिन्दु’ तेल हाल्ने

क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #जसले रुघा निको बनाउन सकिन्छ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545