Techie IT
बिहीबार, चैत्र २७,२०८१

संखुवासभाको कोसेली – तस्बिर


चैनपुर – पुर्बी हिमाली जिल्ला सङ्खुवासभाको एतिहासिक नगरी चैनपुर नगरपालिका केन्द्र चैनपुर करुवा चोक जिरोपोईन्टमा बिक्रीमा राखिएको स्थानीय अर्गानिक उत्पादन सख्खर ।

स्वास्थ र मधुमेह रोगीका लागि पनि राम्रो मानिएको सख्खर पछिल्लो समय सङ्खुवासभाबाट कोसेलीको रुपमा उच्च परिमाणमा निर्यात हुने गरेको छ ।

तस्बिर : सुजन बज्राचार्य खांदबारी


क्याटेगोरी : जीवनशैली, फोटो फिचर, स्थानीय, स्वास्थ्य
ट्याग : #उत्पादन, #चैनपुर नगरपालिका, #निर्यात, #संखुवासभा, #सख्खर


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
18°
Mostly Cloudy
5:42 am6:27 pm +0545