यि हुन सेक्स गर्दा ध्यान दिनुपर्ने १५ कुरा

सेक्स जति आनन्द छ त्यती प्रकृतिको संरक्षणका लागी यसको महत्व पनि । यहाँ सेक्स गर्दा आवश्यक पर्ने १५ वटा तत्थहरु खोजेर राखेका छौं, जुन तपाईलाई उपयोगी बन्न सक्लान् ।
१. एक पटकको मैथुनबाट जति विर्य निस्कन्छ त्यसमा ३० देखी ४० करोडसम्म शुक्राणु हुन्छ ।
२. सेक्स गर्दा तनाव कम हुनुको साथ–साथ शरिरमा भएको विभिन्न दुखाईपनि कम हुन्छ ।
३.लगभग २५ प्रतिसत पुरुषहरु वर्तमान समयमा सेक्सको बारेमा सोचि रहेका हुन्छन् ।
४.यौनको क्रममा महिला र पुरुष दुवैको दिलको धड्कन १४० प्रति मिनेट सम्म पुग्ने गर्दछ ।
५. प्राय महिलाहरु ४० बर्षको उमेर सम्ममा ३ हजार पटक सम्म सेक्स गर्ने गर्छन् ।
६. पुरुषको लिंगबाट विर्य निस्कने गति ३६।९ किलोमिटर प्रति घण्टा हुँन्छ ।
७. एक साधारण पुरुषको अण्डकोषमा यति शुक्राणु हुन्छन् कि त्यसलाई ४०४ मिटरसम्म फैलाएर राख्न सकिन्छ ।
८. एउटा सानो क्यापसुलमा यति शुक्राणु अँट्छन जसले बर्तमान पृथ्विमा भएको मनुष्य भन्दा ज्यादा जनसंख्या बनाउन सक्नेछ ।
९. यौन गरेको अवस्थामा महिलाहरुको स्तन र यौनि बाहेक नाकको भित्रि भागपनि फुल्दछ ।
१०. ज्यादा रक्सि पिउने पुरुषहरुलाई सबैभन्दा पहिले रिजेक्ट गर्छन महिलाहरु ।
११. पुरुषहरु आफ्नो जिवन काल भरिमा १७ लिटर विर्य निकाल्ने गर्छन् ।
१२. लगभग ७५ प्रतिशत पुरुषहरुको विर्यपतन ३ मिनेट भन्दा कम समय भित्रमा हुन्छ ।
१३. एक दिनमा लगभग १०० करोड मान्छे सेक्स गर्छन् ।
१४. ८३ प्रतिशत महिलाहरु आफ्नो जोडिको लिंगको आका बाट सन्तुष्ट छन् भने बाँकि १७ प्रतिशत अुन्तुष्ट छन् ।
१५. विर्यलाइ विर्य बैंकमा १९६।६ डिग्री सेल्सियसको तापक्रममा राखेको हुन्छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #सेक्स
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्